प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने, सेयरधनीकाे हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने, सेयरधनीकाे हात खाली



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट फाइनान्सले सेयरधनीकाे बनायाे हात खाली भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १२:१५