उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको एक लाख ७८ हजार ४५१.१८ कित्ता सेयर सूचीकृत भएको हो।

सूचीकृत सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १२:२४