तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

यो संगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

केहि दिन यता सुनको भाउ अस्थिर रहेको छ । यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज एक हजार ५४० कायम भएको छ ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १०:५०