आरएसडिसी लघुवित्ति संस्थाको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी लघुवित्ति संस्थाको बुक क्लोज



काठमाडौँ, १९ फागुन । आरएसडिसी लघुवित्तिय संस्था लिमिटेड को दर्ता किताब बन्द हुने भएको छ । संस्थाले चैत १२ गते साधारण सभ गर्न लागेकोले र्दता किताब बन्द हुने जानकारी संस्थाले नेप्सेलाई गराएको छ । संस्थाले साधारण सभामा १५ प्रतिसत बोन्श सेयर र १ः २ हकप्रद सेयरको प्रसताब लैजादै छ

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०७:०२