पोखरा फाइनान्सको कम्पनी सचिवमा निर्मल कुमार कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोखरा फाइनान्सको कम्पनी सचिवमा निर्मल कुमार कार्की



काठमाडौँ । पोखरा फाइनान्सले कम्पनी सचिवमा निर्मल कुमार कार्की नियुक्त गरेको छ। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

उनलाई कात्तिक १५ गतेदेखि लागु हुने गरी उक्त जिम्मेवारी दिएको हो ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १२:२४