काठमाडौँ । पोखरा फाइनान्सले कम्पनी सचिवमा निर्मल कुमार कार्की नियुक्त गरेको छ। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।
उनलाई कात्तिक १५ गतेदेखि लागु हुने गरी उक्त जिम्मेवारी दिएको हो ।
बैंक / वित्त
2 November, 2023 12:24 pm
काठमाडौँ । पोखरा फाइनान्सले कम्पनी सचिवमा निर्मल कुमार कार्की नियुक्त गरेको छ। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।
उनलाई कात्तिक १५ गतेदेखि लागु हुने गरी उक्त जिम्मेवारी दिएको हो ।
प्रकाशित : 2 November, 2023 12:24 pm
Comment