रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ६.५ प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको छ लाख ८४ हजार ४५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १५:५१