काठमाडौ १५ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विभिन्न पदका लागि ७१ जना कर्मचारी माग गरेको छ । नेप्सले आज गोरखापत्रमा एक सुचना प्रकाशित गरी प्रबन्धक, उप प्रबनधक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत लगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
26 February, 2017 5:14 am





Comment