काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फन्डले कर सहित ५ प्रतिशत अर्थात कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ ।
Comment