ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा



काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फन्डले कर सहित ५ प्रतिशत अर्थात कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार ११:३७