अरनिको हकप्रद सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरनिको हकप्रद सुचिकृत



काठमाडौं,१२ फागुन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । ९ लाख २८ हजार १सय ९० कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०९:२७