बढ्याे सुनचाँदीको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्याे सुनचाँदीको मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार ११:०६