एनआईसी एशिया बैंकले लाभा‌श दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकले लाभा‌श दिने घाेषणा



काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ११:३२