कालिका माईक्रोक्रेडिटको ६५ प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिका माईक्रोक्रेडिटको ६५ प्रतिशत बोनस शेयर



काठमाडौं, ९ फागुन। कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको ६५ प्रतिशत बोनश शेयर दिन राष्ट्र बैंकले स्वीकृति दिएको छ । बोनस शेयर साधारण सभाले स्वीकृत पछि वितरण  गर्ने बैंकले नेप्सेलाई जानकारी दिएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०७:१६