माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भए पछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित : १३ भदौ २०८०, बुधबार १०:४० 30 August, 2023 10:40 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।