बाबियाखर्क साकोसद्धारा अन्तरक्रिया र महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

बाबियाखर्क साकोसद्धारा अन्तरक्रिया र महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम गरेको छ । संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरी मेहेन्दी लगाउने काम गरेको हो ।

संस्थाले साउन १७ गते नयाबस्ती, जोरपाटी काठमाडौंका महिला सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा १६५ जना सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रम बाबियाखर्क सहकारी संस्थाको सर्बेश्वर दिदीबहिनी क्लबले गरेको थियो ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार २०:३० 3 August, 2023 8:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।