धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतबार नीति कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको भए पनि यस पटक भने औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित : १४ श्रावण २०८०, आईतवार १६:२५