काठमाडौं, ३ फागुन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरको मुल्य समायोजन भएको छ । बैकको शेयर को मुल्य रु ७ सय १७ कायम गरिएकोे छ । २० प्रतिशत हकप्रद शेयर निश्कासन गरेको बैंकको औशत आधार मुल्य भने रु ७ सय ३३ रहेको हो ।
14 February, 2017 7:17 am





Comment