जाल्पा सामुदायिक र किसान लघुवित्त मर्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक र किसान लघुवित्त मर्ज हुने



काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्।

यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा साउन ९ गते हस्ताक्षर गरेका छन्।

प्रकाशित : १० श्रावण २०८०, बुधबार ११:४४