काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्।
यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा साउन ९ गते हस्ताक्षर गरेका छन्।
अर्थबजार स्टोरी
१० श्रावण २०८०, बुधबार ११:४४
काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्।
यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा साउन ९ गते हस्ताक्षर गरेका छन्।
प्रकाशित : १० श्रावण २०८०, बुधबार ११:४४
Comment