सिद्धार्थ बैंकको इएमभी चिप कार्ड प्रयोगमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड प्रयोगमा



काठमाडौं । सिद्धार्थ बैंकले इएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी सो चिप सञ्चालनमा ल्याएको हो ।

 

हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्प्रिट डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि इएमभी कार्डले प्रतिस्थापन गर्ने बैंकले जानकारी दिएको छ ।
विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै पुरानो प्रविधिको कार्डहरुमा रहेका कमीकमजोरीलाई हटाउन बैंकले नयाँ इएमभीकार्ड प्रविधि प्रयोगमा ल्याएको बैंकले बताएको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार १०:०९