ऊर्जा उद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ऊर्जा उद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड



काठमाडौं। ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्यान्डिङ लिडरसिप एन्ड सर्भिस अवार्ड‘ पाएकी छन्। पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन्। उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन्।

पोखरेल लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्तकी सञ्चालकसमेत हुन्।

प्रकाशित : ३१ असार २०८०, आईतवार १२:१०