नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक असार २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक असार २७ गते

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक असार २७ गतेदेखि बोलाएको छ। बुधबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको बसेको शीर्ष ५ पदाधिकारीको बैठकले असार २७ गतेदेखि बैठक बोलाउने निर्णय गरेको हो।

यस अगाडिपनि कांग्रेसले एक वर्ष पहिला असार २७ गते नै केन्द्रीय समिति बैठक बोलाएको थियो।

प्रकाशित : २० असार २०८०, बुधबार १५:२९ 5 July, 2023 3:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।