जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकरण गरेको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबर गर्न सकिनेछ ।

प्रकाशित : १४ असार २०८०, बिहीबार ११:३७