काठमाठौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
बागमती प्रदेशको बजेट (पूर्णपाठसहित)
Comment