सानिमा बैंकको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको बोनस सेयर सूचिकृत



काठमाडौं २७ माघ । सानिमा बैंकले दिएको बोनस सेयर दोस्रो बजारको सेयर कारोवारका लागि सूचिकृत भएको छ । कम्पनीले लगानीकर्तालाई दिएको २ लाख ६८ हजार ७ सय ५५ कित्ता बोनस सेयर कारोवारका लागि सूचिकृत भएको हो ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०६:०७