साना किसान लघुवित्तमार्फत सबै स्थानीय तहमा साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान लघुवित्तमार्फत सबै स्थानीय तहमा साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने



काठमाडौं । सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत मुलुकका सबै स्थानीय तहमा क्रमशः साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले यो योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको हो ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार २०:०८