काठमाडौं । सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत मुलुकका सबै स्थानीय तहमा क्रमशः साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले यो योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको हो ।
29 May, 2023 8:08 pm
बैंक / वित्त

प्रकाशित : 29 May, 2023 8:08 pm
Comment