रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन



काठमाडौं । सरकारले किसानलाई रासायनिक मलतर्फ अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उनले स्वदेशमा रासायनिक मल उत्पादन गर्न ध्यान दिने बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १७:४८