काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
29 May, 2023 4:56 pm
कर्पोरेट

प्रकाशित : 29 May, 2023 4:56 pm
Comment