काठमाडौं । महालेखा परीक्षकका परीक्षक टंकमणी शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी सोमबार बिदा भएका छन् । तत्कालीन राष्ट्रपतिबाट २०७४ जेठ २ गते नियुक्त भएका शर्माले पुरै कार्यकाल बिताएर विदा भएका हुन् ।
शर्मा कार्यकाल सकेर बिदाइ भएपछि सरकारले महालेखा परीक्षकमा कसैलाई सिफारिस गरिसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।
Comment