काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेका छन् । संसदको दुवै सदनलाई उनले अहिले सम्बोधन गरिरहेका छन् । अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको उनले बताएका छन् । रेमिटेन्स बढ्न थालेको र विदेशी विनिमय सञ्चितिमा सुधार भएको उनले बताएका छन् ।
५ जेष्ठ २०८०, शुक्रबार १६:३०
Comment