काठमाडौं । सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने दिएको छ ।
सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् ।
मुख्य समाचार
30 April, 2023 1:33 pm
काठमाडौं । सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने दिएको छ ।
सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् ।
प्रकाशित : 30 April, 2023 1:33 pm
Comment