अर्थ मन्त्रालयका २ जना सहसचिवको जिम्मेवारी फेरबदल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थ मन्त्रालयका २ जना सहसचिवको जिम्मेवारी फेरबदल



काठमाडौं । अर्थ मन्त्रालयका २ जना सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रशासन महाशाखा प्रमुख लक्ष्मी निरौलाको महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको छ ।

योजना अनुगमन तथा मुल्यांकन महाशाखाको प्रमुख रहेका आनन्द काफ्लेलाई प्रशासन महाशाखा प्रमुख बनाइएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार १७:०५