गरिमाले बोलायो फागुन ११ गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमाले बोलायो फागुन ११ गते साधारण सभा



काठमाडौँ १३ माघ। गरिमा बिकास बैंकले अागामी फागुन ११ गते  साधारण सभा बोलाएको छ । साधारण सभामा जानकालागि बुक क्लोज माघ २१ गते तोकेको छ ।२० प्रतिशत बोनस शेयर घोषणा गरेको गरिमा बिकाश बैंकले थप ७० प्रतिशत हकप्रद दिँदै छ ।राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले हकप्रद प्रस्ताव यहि  साधारण सभामा पारित गराउने छ।

बैंकको ७२/७३ दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार एक अर्ब ८० लाख चुक्ता पूँजी रहेको छ ।बैंकको पछिल्लो वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा  करिब १६ करोड खुद मुनाफा कमाएको छ ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार ०८:३०