शेयर बजार र घरजग्गामा कुनै पनि नीति फेरिएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार र घरजग्गामा कुनै पनि नीति फेरिएन



काठमाडौं। शेयर बजारले अपेक्षा गरेको १२ करोडको मार्जिन कर्जाको नीतिमा नेपाल राष्ट्र बैंकले कुनै पनि फेरबदल गरेन ।

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ऋणीलाई ऋण तिर्ने समयमा लचकता अपनाए पनि शेयर बजार र घरजग्गामा कुनै पनि नीति नफर्ने भएको हो।

१२ करोडको मार्जिन कर्जा र १५० प्रतिशतको जोखिम भार राष्ट्र बैंकले यथावत राखेको हो ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार ११:०९