काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले सरकारमा रहने वा नरहने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टिका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय मात्र नभएर मन्त्री नै नबनाउने बताएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।
Comment