रवि लामिछानेले लिए नेपाली नागरिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रवि लामिछानेले लिए नेपाली नागरिकता



काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुन बमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार लामिछानेले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पूरा गरेर नागरिता पुन प्राप्त गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार फैसला गरेसँगै लामिछाने आइतबार बिहानै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रकाशित : १५ माघ २०७९, आईतवार १५:१४