डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस बापतको २३ लाख १२ हजार ४ सय ९७.२२१४ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रकाशित : २० पुष २०७९, बुधबार १४:५५