काठमाडौं, २२ पुस । काबेली विकास बैंककोको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको एक लाख १६ हजार ९६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । प्रकाशित : 6 January, 2017 10:52 am
Comment