बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आइतबार कम्पनीको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

कम्पनीले सेयरधनीहरुलाई सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गरेको थियो। सोहि हकप्रद नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : 4 December, 2022 3:36 pm