काठमाडाैं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ३० हजार ४८३ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।
सञ्चार मन्त्री समेत रहेका कार्कीले ११२ मतान्तरले निर्वाचित भएको हुन ।
Comment