काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले बैंकको आधारभूत शेयरधनीबाहेक अन्य शेयरधनीको शेयर कारोबार आइतबार फुकुवा गर्ने निर्णय गरेको हो ।
मंसिर १२ गते सोमबारदेखि यसको शेयर कारोबार पुनः सुरु हुनेछ । प्रभु बैंकले एक्वायर गर्ने भएपछि सेन्चुरी बैंकको शेयर कारोबार गत साउन १६ गतेदेखि रोक्का रहेको थियो ।





Comment