काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्।
गोल्छा आफ्नो परिवारसहित मतदान केन्द्र पुगेका थिए।
गोल्छाले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
अर्थ राजनीति
20 November, 2022 1:10 pm
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्।
गोल्छा आफ्नो परिवारसहित मतदान केन्द्र पुगेका थिए।
गोल्छाले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
प्रकाशित : 20 November, 2022 1:10 pm
Comment