बरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्। 

काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर वरिष्ठ उपाध्यक्ष ढकालले मत खसालेका हुन्।

ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ-आफ्नो मतदान केन्द्र पुगेर भोट खसाल्ने क्रम जारी छ। 

आइतबार देशैभर एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन भइरहेको छ। 

प्रकाशित : 20 November, 2022 12:04 pm