महालक्ष्मी विकास बैंकको सेवा अवरुद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

Feature News

महालक्ष्मी विकास बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकको सेवा आज र भोलि अवरुद्ध हुने भएको छ ।

आज साँझ साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म सेवा अवरुद्द हुने बैंकले सूचना मार्फत जनाएको छ ।

बैंकको कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु पूर्ण रुपले बन्द रहने जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १२:०३ 11 November, 2022 12:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।