महालक्ष्मी विकास बैंकको सेवा अवरुद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको सेवा अवरुद्ध हुने



काठमाडौं । महालक्ष्मी विकास बैंकको सेवा आज र भोलि अवरुद्ध हुने भएको छ ।

आज साँझ साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म सेवा अवरुद्द हुने बैंकले सूचना मार्फत जनाएको छ ।

बैंकको कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु पूर्ण रुपले बन्द रहने जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १२:०३