नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा गरिमा विकास बैंकको प्रमोटर शेयर सूचिकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता प्रमोटर शेयर सूचिकृत भएको हो ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार १६:२५