नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा गरिमा विकास बैंकको प्रमोटर शेयर सूचिकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता प्रमोटर शेयर सूचिकृत भएको हो ।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार १६:२५ 6 November, 2022 4:25 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।