काठमाडौं ११ पुस । प्रभु बैंकले नयाँ ६ जना संचालकहरु नियुक्त गरेको छ । बैंकले नेप्सेलाई जानकारी गराएअनुसार संस्थापकहरुका तर्फबाट देवीप्रकाश भट्टचन, अंविका शर्मा लामिछाने, पुप्पबहादुर प्रधान र रमेशसिंह खड्का नियुक्त भएका छन् । यसै गरी साधारण सेयरधनीका तर्फबाट कुशुम लामा र दक्ष पौडेल सुवास नियुक्त भएका छन् ।
१४ पुष २०७३, बिहीबार ११:५६
Comment